Episode Details
Back to Episodesसाप्ताहिक नेपाल अपडेट: लिपुलेख पासबारे भारत र चीनको सम्झौता प्रति नेपालको आपत्ति
Published 9 months ago
Description
प्रधानमन्त्री केपी शर्मा ओलीले चिनिया राष्ट्रपतिसँग लिपुलेख पास बारेमा चीन र भारतबिचको सम्झौताका बारेमा आपत्ति जनाएका छन्। यो लगायत नेपालका गत सात दिनका समाचार सुन्नुहोस्।