Episode Details

Back to Episodes

Prakash Sayami on depiction of women and festivities in Nepali screen - नेपाली सिनेमामा महिला र चाडपर्वहरूको चित्रण बारे प्रकाश सायमीसँगको कुराकानी

Published 9 months ago
Description
Songs are considered a major part of the annual Teej festivities and have also been featured in Nepali cinema over the years. Nepal correspondent Prayas Dulal spoke with director, writer, and producer Prakash Sayami about recent trends, the representation of female characters, and the portrayal of festivals in Nepali films. - तीजको एक महत्त्वपूर्ण र रमाइलो पाटो यस पर्वमा गाइने गीत पनि हो र तीजका गीतहरूले नेपाली सिनेमामा पनि स्थान पाउने गरेका छन्। समाजको सही चित्रण गर्न सक्ने गीतहरू नै लोकप्रिय भएको देखिएको नेपाली चलचित्रमा निर्देशक, लेखक र निर्माताको भूमिका निर्वाह गरेका प्रकाश सायमीको भनाई छ। नेपाली चलचित्रमा महिला पात्र र चाडपर्वको चित्रणको विषयमा हाम्रा नेपाल संवाददाता प्रयास दुलालले सायमीसँग गरेको कुराकानी सुन्नुहोस्।
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us