Episode Details
Back to EpisodesNepali Community Events Update: What’s happening around Australia? - सामुदायिक अपडेट: मेलबर्नमा स्नेभिक करियर कन्फरेन्स र अस्ट्रेलियाका विभिन्न ठाउँमा हुन गइरहेका नेपाली कार्यक्रमहरू
Published 9 months, 1 week ago
Description
Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता आयोजना हुने केही नेपाली सामुदायिक कार्यक्रमहरू बारे एक अपडेट। नोट: तपाईँले पनि कुनै कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई इमेल वा सोसल मिडिया मार्फत उक्त जानकारी दिन सक्नुहुनेछ। यसबारे विस्तृत जानकारी पाउन पोडकास्ट सुन्नुहोस्।