Episode Details

Back to Episodes

Universities need ‘a more proactive approach’ to support students, says new national watchdog - विद्यार्थीहरूलाई सहयोग प्रदान गर्नु शिक्षा प्रदायकको जिम्मेवारी रहेको नेश्नल स्टुडेन्ट अम्बड्स्म्यानको भनाइ

Published 9 months, 1 week ago
Description
In the first five months since February 2025, nearly 1,800 students have contacted the National Student Ombudsman (NSO). The First Assistant Ombudsman, Sarah Bendall, says almost 1,500 were classified as in-jurisdiction complaints. SBS Nepali spoke to Bendall about her role and the nature of complaints received by the NSO. This is the second part of our four-episode series of conversations with the First Assistant Ombudsman. - अस्ट्रेलियामा उच्च शिक्षा लिइरहेका विद्यार्थीहरूको प्रतिनिधित्व गर्ने नयाँ निकाय नेश्नल स्टुडेन्ट अम्बड्स्म्यान (एनएसओ) का अनुसार विद्यार्थीहरूले सामना गर्ने समस्याहरू मध्ये करिब ३८ प्रतिशत शैक्षिक आवश्यकता र पठनपाठन सम्बन्धि छन्। यही वर्षको फेब्रुअरीदेखि सञ्चालनमा आएको एनएसओमा जुनसम्म १,४७१ वटा गुनासोहरू दर्ता भएको फर्स्ट असिस्टेन्ट अम्बड्स्म्यान सेरा बेन्डल बताउँछिन्। यही सन्दर्भमा एसबीएस नेपालीले बेन्डलसँग गरेको कुराकानीको दोस्रो भाग सुन्नुहोस्।
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us