Episode Details
Back to Episodes‘मायाले गर्दा अस्ट्रेलिया झर्दा, भुल परेँ दाइ म त!’
Published 9 months, 1 week ago
Description
तीजको अवसरमा अस्ट्रेलियाभर विभिन्न कार्यक्रमहरू हुँदै गर्दा शनिवार, अगस्ट १६ मा बहुसांस्कृतिक समुदायहरूको एक सङ्गठन अस्ट्रेलिया मल्टिकल्चरल अर्गनाइजेसन्स नेटवर्कले विविध पृष्ठभूमिका मानिसहरूका साथ तीजको कार्यक्रम आयोजना गरेको थियो। मेलबर्नमा भएको उक्त कार्यक्रमका आयोजक, कलाकारहरू र सहभागीहरूले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।