Episode Details

Back to Episodes

SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार

Published 9 months, 1 week ago
Description
Stay informed about the significant world events from the past week in Nepali language. - गाजाको एक अस्पतालमा इजरेलले गरेको हवाई आक्रमणमा पाँच जना पत्रकार सहित २० भन्दा बढीको मृत्यु, भियतनामका तटीय क्षेत्रमा आँधीको खतराकाबीच दसौँ हजार मानिसलाई सुरक्षित स्थानमा सारियो र अमेरिकाको एक क्याथलिक विद्यालयमा भएको गोलिबारी सम्बन्धी घटनाको अधिकारीहरूद्वारा अनुसन्धान जारी लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us