Episode Details

Back to Episodes

‘Feels like Nepal’: Three-day special festival kicks off in Sydney - ‘नेपाल नै पुगेजस्तो’: सिड्नीको बरवुडमा तीन दिने महोत्सव सुरु

Published 9 months, 1 week ago
Description
A three-day festival has begun in Sydney’s Burwood Park on Friday, 29 August, with hundreds of community members participating in a special urn parade. SBS Nepali spoke with Bishnu Hamal from the Greater Sydney Nepalese Multicultural Centre (GSNMC), the organiser of the festival, popular Nepali priest and orator Pundit Dinbandhu Pokharel, and members of the Nepali community who participated in the parade. - सिड्नीको बरवुड पार्कमा तीन दिने सिड्नी आध्यात्मिक महोत्सव सुरु भएको छ। भिक्टोरिया, क्वीन्सल्यान्ड र वेस्टर्न अस्ट्रेलिया पछि न्यु साउथ वेल्समा पनि नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि भन्दै उक्त कार्यक्रम आयोजना भएको हो। कलश यात्रा सहित शुक्रवार, २९ अगस्टदेखि सुरू उक्त महोत्सवमा भाग लिन नेपालबाट आएका पण्डित दीनबन्धु पोखरेल, ग्रेटर सिड्नी नेप्लिज मल्टिकल्चरल सेन्टरका अध्यक्ष विष्णु हमाल लगायत त्यहाँ उपस्थित समुदायका सदस्यसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us