Episode Details
Back to EpisodesHow Amit Pradhan’s garage in suburban Melbourne is helping Nepali music in Australia - मेलबर्नको एउटा ग्यारेजबाट अस्ट्रेलियामा नेपाली सङ्गीतको जगेर्ना गर्न लागि परेका ‘मिस्टर प्रधान’
Published 9 months, 1 week ago
Description
Melbourne-based Nepali musician Amit Pradhan is helping the Nepali music scene from his home in Australia. The bass guitarist of The Shadows ‘Nepal’, who also lends his voice to AK47 Music ‘Australia’, a Melbourne-based hard rock and heavy blues band, says “Mr. Pradhan Talks Acoustics” is a platform for musicians to showcase their talent. SBS Nepali spoke to Amit Pradhan, along with Geelong-based Nepali singer and lead vocalist for ‘Kathan Nepal’, Rupesh Jung Bahadur Singh, who participated in one of such ‘acoustic nights’, about their current projects, challenges, and the opportunities of pursuing music in Australia. - विगत १८ वर्षदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएका सङ्गीतकार अमित प्रधानले मेलबर्नस्थित आफ्नै निवासमा विशेष साङ्गीतिक कार्यक्रमहरू आयोजना गर्दै आएका छन्। विशेष गरी नेपालीभाषी सङ्गीतकर्मीहरूलाई आफ्नो प्रतिभा देखाउने एक माध्यमको रूपमा ‘मिस्टर प्रधान टक्स अकुस्टिक्स’ सुरु गरिएको उनको भनाई छ। द स्याडोज ‘नेपाल’ र एके ४७ म्युजिक ‘अस्ट्रेलिया’ जस्ता ब्यान्डका बेस गिटारिस्ट रहेका प्रधान तथा यस्तै एक कार्यक्रममा सहभागी भएका कथन नेपाल ब्यान्डका गायक तथा सङ्गीतकार रुपेशजङ्गबहादुर सिंहसँग चुनौती, अवसर र साङ्गीतिक अनुभवहरूबारे एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।