Episode Details

Back to Episodes

Top End T20 Cricket in Australia: How will Nepal perform against Pakistan Shaheens? - अस्ट्रेलियाको टप एन्ड टी२० क्रिकेट सिरिज: के नेपालले सेमिफाइनल अगिको आफ्नो अन्तिम खेल जित्ला?

Published 9 months, 2 weeks ago
Description
As Nepal’s national cricket team continues its debut in the Top End T20 Series in Darwin, they will play against the Pakistan Shaheens on Friday, August 22. SBS Nepali spoke with Nepalese Cricket Association Canberra (NCAC) President Ajay Lama and a Melbourne-based cricket expert, Prem Raj Upreti, to unpack Nepal’s performance in the competition so far. Uprety is also a past president of the Nepalese Association of Victoria (NAV). - आफ्नो पहिलो ‘टप एन्ड टी-२० सिरिज’ खेल्न नेपालको राष्ट्रिय क्रिकेट टोली हाल अस्ट्रेलियामा छ। नर्दन टेरिट्रीमा बिहीवार, अगस्ट १४ देखि सुरु भएको उक्त प्रतियोगितामा आफ्ना पहिला तीन खेलमा हारको मुख हेर्नु परेता पनि नेपालले त्यस पछिका दुई खेलमा होबार्ट हरिकेन्स एकेडेमी र मेलबर्न रेनेगेड्स एकेडेमी विरुद्ध जित हासिल गर्न सफल भएको थियो। नेपालले आफ्नो छैटौँ खेल शुक्रवार, अगस्ट २२ मा पाकिस्तान शाहिन्स विरुद्ध खेल्दै छ। सेमिफाइनल अगिको यो अन्तिम निर्णायक खेलमा नेपालको प्रदर्शनी कस्तो रहला? यस लगायत विगत एक हप्ता यताका खेलहरूका बारेमा नेप्लिज क्रिकेट एसोसिएसन क्यानबराका अध्यक्ष अजय लामा र लामो समयदेखि नेपाली क्रिकेटका एकजना जानकार तथा नेप्लिज एसोसिएसन अफ भिक्टोरिया न्याभका पूर्व अध्यक्ष प्रेमराज उप्रेतीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us