Episode Details

Back to Episodes

‘Family Man‘: Nepali story premieres at Melbourne International Film Festival - रसुवाको कथा बोकेको ‘फ्यामिली म्यान’ मेलबर्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा

Published 9 months, 2 weeks ago
Description
Shot in a rural village in northern Nepal and jointly produced by the Australian filmmaker Kalani Gacon and Nepal's Prawin Takki Karki, ‘Family Man’ recently premiered in Australia at the Melbourne International Film Festival (MIFF). SBS Nepali spoke with Gacon, also the movie’s director, about the idea behind this short film. - उत्तरी नेपालको रसुवामा छायाङ्कन गरिएको एक चलचित्र ‘फ्यामिली म्यान’, हाल जारी मेलबर्न इन्टर्नेश्नल फिल्म फेस्टिभल २०२५ मा प्रदर्शन भइरहेको छ। विश्वभरका २७५ भन्दा बढी सिनेमाहरू प्रदर्शनीमा समावेश गरिएको उक्त वार्षिक चलचित्र महोत्सवको यो ७३औँ संस्करणमा अस्ट्रेलियन चलचित्रकर्मी कलानी ग्याकन तथा नेपालका प्रवीण कार्कीद्वारा संयुक्त रूपमा निर्माण गरेका हुन्। ‘फ्यामिली म्यान’ बनाउने योजनादेखि नेपालको बसाइ र कलाकारका दायित्वका बारेमा सो सिनेमाका निर्देशक समेत पनि रहेका ग्याकनसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us