Episode Details
Back to EpisodesSBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना
Published 9 months, 2 weeks ago
Description
Stay informed about the significant world events from the past week in Nepali language. - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रुसी राष्ट्रपति बिचको भेट निष्कर्ष विहीन, इजरेली सेनाद्वारा गाजामा नयाँ चरणको आक्रमण सुरु र स्वास्थ्यका कारण टेनिस खेलाडी यानिक सिनरको युएस ओपनमा सहभागितालाई लिएर अन्यौलता लगायत गत सात दिनका विश्व समाचार सुन्नुहोस्।